फ्रान्सको पेरिसमा हुन गइरहेकाे ३३ अाैँ समर अाेलम्पिक २०२४ मा जुडो खेलमा छनाैट भर्इ प्रतिस्पर्धा जान यस क्याम्पसकी छात्रा मनिसा प्रधानलार्इ सफलताकाे शुभकामना सहित शुभ यात्रा

Gallery View